सम्राट पृथ्वीराज’ फ्लप, मानुषी हिट !

मुम्बई । पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो । यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा … Continue reading सम्राट पृथ्वीराज’ फ्लप, मानुषी हिट !